गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

EN न्यून व्यान्डविथ Invert Color A- A A+

नेपालको प्रवेश विन्दुमा भिषा पाउने ब्यवस्था नगरिएका देशहरु

2075-03-18

2075-03-18


निम्न १२ मुलुकका राहदानी बाहकलाई (सरकारी र कूटनीतिक राहदानीबाहक बाहेक)प्रवेश बिन्दुमा On Arrival भिषा प्राप्त गर्ने सुविधा
प्रदान गरिएको छैन। त्यसैले आफूलाई पायक पर्ने बिदेशस्थित नेपाली दूतावास तथाकूटनैतिक नियोगबाट अग्रिम भिषा लिई नेपाल आउन 
अनुरोध छ।

१. नाइजेरिया

२. घाना

३. जिम्बावे

४. स्वाजिल्यान्ड

५. क्यामरुन

६. सोमालिया

७. लाईबेरिया

८. इथियोपिया

९. ईराक

१०. प्यालेस्टाइन

११. अफगानिस्तान

१२. सिरिया

१३. Travel Document सहित प्रवेश गर्ने शरणार्थी

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2024-07-07 15:31:04 15:31:04
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको : web counter