गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

EN न्यून व्यान्डविथ Invert Color A- A A+

वैवाहिक नाता सम्बन्धी भिषा 2074-10-18

        वैवाहिक नाता सम्बन्धित भिसा(Marriage Visa)

  • अनलाइन आवेदन फारम  
  • नेपालमा विवाह भएकाको हकमा जिल्ला प्रशासन कार्यालय वा जिल्ला अदालतको विवाहदर्ता प्रमाणपत्र सक्कल र छाँयाप्रती
  • पति/पत्नी को नागरिकता प्रमाणपत्र  सक्कल र छाँयाप्रती
  • राहदानी तथा अन्तिम भिसाको छाँयाप्रति
  • नेपाल वाहिर विवाह भएको भए सम्वन्धित दुताबासवाट विवाह प्रमाणित भएको पत्र
  • राहदानी वाहक र नेपाली पति/पत्नी दुवै उपस्थित हुनुपर्ने
  • स्थानीय निकायवाट जारी भएको विवाह प्रमाणपत्रलाई मान्यता नदिइने
  • भिसा शुल्क १५ यु.एस.डि. प्रति महिना लाग्ने, (MRE का लागि 60 यु.एस.डि. र S.R.E. का लागि 20 यु.एस.डि. थप शुल्क लाग्ने)।
  • पहिलो पटकका लागि बढीमा ६ महिनाका लागि जारी हुने, विभागले आवश्यक देखेमा थप बुझ्न सक्ने।


पछिल्लो अपडेट गरिएको : 2025-11-27 16:21:23 16:21:23
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको : web counter